सुदूरपश्चिम यातायात प्रालिद्धारा ट्राफिक प्रहरी प्रमुख नवराज कार्कीलाई स्वागत

Image
maya metro

अत्तरिया – नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक नवराज कार्कीलाई कार्यक्षेत्रमा स्वागत गरिएको छ ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आज एक कार्यक्रमको आयोजना गर्दै कार्कीलाई स्वागत गरेको हो ।

nisarga

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर शाहीको सरुवा भएपछि उनको ठाउँमा कार्की आएका हुन् ।