कञ्चनपुरमा बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा बलात्कार मुुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका–७ गौजी बस्ने ५५ वर्षका अमरसिंह धामी रहेको प्रहरीले जनाएको छ ।

nisarga

उनी जबरजस्तीकरणी गरेर फरार थिए । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।