
धनगढी – कैलालीको धनगढीमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा छापा मार्न गएका प्रहरीले मोवाईल चोरीको आरोपमा हिरासतमा राखिएको छ ।
माघ ५ गते साझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली लागुऔषधका बिषयमा छापा हान्न प्रहरी गएको थियो ।

सोही क्रममा दुई जना प्रहरीले सिसि क्यामरामा मोवाईल चोरीको भिडियो सार्बजनिक भएपछि प्रहरीले मोवाईल चोरीको तत्थ सार्बजनिक भएको थियो ।
















