पूर्णरुपमा मौसम खुल्न समय लाग्ने

Image
maya metro

काठमाण्डाै – आज पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।

तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् ।

nisarga

 पूर्णरुपमा मौसम खुल्न समय लाग्ने छ । यस्तै, रातको समयमा आकाश सफा हुन थालेसँगै चिसो झन् बढेको छ । देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ ।