प्रदेश लोक सेवा आयोगद्वारा बार्षीक कार्यतालिका सार्वजनिक

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले प्रदेश तथा स्थानीय तह तर्फको सहायक स्तरका बिभिन्न पदहरुका लागि चैत दोस्रो सातामा पहिलो विज्ञापन खोल्ने गरी  कार्यतालिका सार्वजनिक गरेको हो ।

हेर्नुहोस् कार्यतालिका :

nisarga