
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ ले १ करोड ११ लाख ४३ हजार १८९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
वडाले पुर्वधार विकास तर्फ ६५ लाख ७३ हजार १८९ रुपैया छुट्याएको छ ।

सामाजिक विकास तर्फ ३० लाख ५० हजार र सुशासन तथा संस्थागत विकास तर्फ ९ लाख २० हजार रुपैंया छुट्याएको छ।














