चुरे गाउँपालिकाको बजेट ४६ करोड ५१ लाख ५६ हजार

Image
maya metro

अत्तरिया – कैलालीको चुरे गाउँपालिकाले ४६ करोड ५१ लाख ५६ हजारको बजेट ल्याएको छ ।

गाउँपालिकाले शुक्रबार आर्थिक वर्ष २०७९/०८० का लागि गाउ सभाको ११ औं गाउसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत सो बजेट पेश गरिएको हो ।

nisarga

उक्त गाउसभामा प्रमुख अथिती भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारी रहेका थिए । गाउसभामा बिभिन्न पाटी प्रतिनीधिहरु,संघ सँस्थाका व्यत्तिहरुको सहभागीता रहेको थियो ।