डोटीमा प्रेसर कुकर बम फेला

Image
maya metro

अत्तरिया – डोटीको एक ग्रामिण सडकमा प्रेसर कुकर बम फेला परेको छ ।

जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ५ को राना गाउँ–जमलकट्टे बिचको जंगल क्षेत्रको सडकमा कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

nisarga

नेपाली सेनाको टोली डिस्पोजकालागी गएको जनाईएको छ ।