डोटीको पिपल्ला बजारमा आगलागी

Image
maya metro

दिपायल – डोटीको पिपल्ला बजारमा आगलागी भएको छ। दिपायल सिलगढी नगरपालिका – ४ पिपल्ला बजारमा रहेको मनकामना होटलमा आगलागी भएको हो ।

आगलागीबाट होटलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । स्थानीय एवं प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

nisarga