डोटीमा अटो दुर्घटना हुँदा तीन जना घाइते

Image
maya metro

डोटी – डोटीमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–२ बर्छैनमा अटो दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर बडीकेदार गाउँपालिका–४ मान्नाकापडी बल्लेजुडीका राम नेपाली, तुल्छा नेपाली र मुस्कान नेपाली घाईते भएका छन्।

nisarga