अत्तरियामा रक्तदान कार्यक्रमको आयोजना, ३८ पिन्ट रगत संकलन

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा आयोजना गरिएको रक्तदान कार्यक्रम समपन्न भएको छ ।

मा ३८ पिन्ट रगत संकलन भएको छ । जय गोदावरी अभियानले आयोजना गरेको प्रेम स्मृति बृहत रत्तदान कार्यक्रम बिहिबार दिउँसो सम्पन्न भएको हो ।

nisarga

रक्तदान कार्यक्रमबाट ३८ पिन्ट रगत संकलन भएको जय गोदावरी अभियानका संयोजक धन बहादुर बोगटीले बताएका छन् ।