एमाले गोदावरीले गर्यो जनप्रदर्शन

Image
maya metro

अत्तरिया – नेकपा एमाले कैलालीको गोदावरी नगर कमिटीले जनप्रदर्शन गरेको छ ।

कमिटीले मंगलबार अत्तरिया बजारमा र्यालिसहित जनप्रदर्शन गरेको हो ।

nisarga

संसद विघटनविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो।

सोही कार्यक्रम बमोजिम जनप्रदर्शन गरिएको हो । र्याली अहिले कोणसभामा परिणत भएको हो ।