होटल व्यवसायी महासंघको केन्द्रिय टोलीलाई अत्तरियामा स्वागत

Image
maya metro

अत्तरिया – होटल व्यवसायी महासंघको केन्द्रिय टोलीलाई कैलालीको अत्तरियामा स्वागत गरिएको छ ।

कार्यक्रमको शिलशिलामा शुक्रबार अत्तरिया पुगेको होटल व्यवसायी महासंघको केन्द्रिय टोलीलाई गोदावरी होटल व्यवसायी संघले स्वागत गरेको हो ।

nisarga

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्धनको उदेश्यसहित कात्र्तिक २९ र ३० गते प्रदेशका विभिन्न जिल्लाहरुमा अन्तरक्रिया कार्यक्रम गर्ने कार्यतालिका रहेको गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामीले बताएका छन् ।