गोदावरीकी पूर्व कार्यपालिका सदस्य गणेशी बिसी नेकपा प्रवेश

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाकी पूर्व कार्यपालिका सदस्य गणेशी बिसी (चौधरी) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छिन् ।

उनलाई नेकपाका नेता पूर्व मुख्यमन्त्री दिर्घ सोडारीले टिका लगाएर पार्टी प्रवेश गराएका हुन्।

nisarga

बिसी २०७४ मा नेकपा एमालेबाट कार्यपालिका सदस्य बनेकी थिइन् ।