
अत्तरिया – बिहिबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत कैलाली क्षेत्र नम्बर ४ को पत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ ।
आइतबार बिहान २ बजेको समयमा मतगणना सम्पन्न भएको हो ।

कैलाली-४ मा प्रत्यक्षतर्फ जम्मा गणना भएको ६१ हजार ९४१ मतमध्य ३ हजार ६५८ मत बदर भएको छ ।
यो करिब ६ प्रतिशत हुन आउँछ ।















