देशभरबाट बिदा भयो यो वर्षको मनसुन

Image
maya metro

काठमाडौँ – यो वर्षको मनसुन आजदेखि नेपालबाट बाहिरिएको छ।

आज मिति २०८३ असोज २८ गते (२०२६ अक्टोबर १४ तरिख) का दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको हो।

nisarga

असोज १७ गतेबाट बहिर्गमन सुरु भएकोमा १२ दिन ढिला गरी देशभरबाट बाहिरिएको हो।

मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभाव रहन सक्ने मौसम विज्ञान विभागले जनाएको छ।