Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनःअन्यबाट कांग्रेसका मिश्र विजयी

padma
milan sunchadi

धनगढी – राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् । मिश्रको प्रदेशसभातर्फ १८७२मतभार र स्थानीय तहतर्फ १८७२ मतभार पाएर निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डिल्ली राज भट्टले प्रदेशतर्फ ६२४ र स्थानीय तहतर्फ १२७२ मतभार प्राप्त गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.