
अत्तरिया – सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले प्रदेश तथा स्थानीय तह तर्फको सहायक स्तरका बिभिन्न पदहरुका लागि चैत दोस्रो सातामा पहिलो विज्ञापन खोल्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
हेर्नुहोस् कार्यतालिका :
















