कञ्चनपुरमा एक वृद्ध मृत फेला

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा एक वृद्ध मृत फेला परेका छन्। बेदकोट नगरपालिका–४ बगुनस्थित बगुना खोलामा एक जनाको शव फेला परको हो।

सोही ठाउँका ७५ वर्षीय प्यारो गिरी बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

nisarga