सुदूरपश्चिमका ८८ पालिका मध्ये कुन पालिकामा कति बजेट छुट्याईयो ? हेर्नुहोस सूचीसहित

padma

अत्तरिया – नेपाल सरकारले जेठ १५ गते भएको बजेट भाषणमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४ खर्ब रुपैयाँ २९ अर्ब प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ।

Shikhar Dental

यसै बिच सुदूरपश्चिमका सबै ८८ ओटै पालिकामा बजेट छुट्याईएको छ , सबै भन्दा बढी धनगढी उपमहानगरपालिकालाई अनुदान दिने भएको छ। उपमहानगरपालिकाले ९६ करोड ४८ लाख रुपैयाँ संघिय सरकाबाट अनुदानका रुपमा पाउने भएको हो। हेर्नुहोस कुन पालिकामा कति करोड रुपैयाँ छुट्याईएको छ त ?

  

Nawadurga
Leave A Reply

Your email address will not be published.