गोदावरी नगरपालिका – ४ ले गर्यो १ करोड ११ लाख ४३ हजारको बजेट प्रस्तुत

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ ले १ करोड ११ लाख ४३ हजार १८९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

Shikhar Dental

वडाले पुर्वधार विकास तर्फ ६५ लाख ७३ हजार १८९ रुपैया  छुट्याएको छ ।

सामाजिक विकास तर्फ ३० लाख ५० हजार र सुशासन तथा संस्थागत विकास तर्फ ९ लाख २० हजार रुपैंया छुट्याएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.