कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत किशोरी मृत फेला

padma

धनगढी – धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत एक किशोरी मृत फेला परेकी छन्।

Shikhar Dental

कञ्चनपुर बेलौरी घर भएकी अन्दाजी १९ वर्षीया आरती विष्ट हिजो (बिहीबार) घरमै मृत भेटिएको प्रहरीले जनाएको छ। उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।

उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी संकाय प्रथम सेमेस्टरमा अध्यनरत थिइन्। उनको मृत्युपछि क्याम्पसले आज शोक बिदा दिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.