Attariya Hospital Pvt.Ltd.

अत्तरिया बजार व्यवस्थापन समितीको अध्यक्षमा पुन: बाजी कामी चयन

padma
milan sunchadi

अत्तरिया – अत्तरिया बजार व्यवस्थापन समितीको अध्यक्षमा पुन: बाजी कामी चयन भएका छन ।

समितीको १३ औं साधारण सभाको बन्द सत्रले उनलाई ४ बर्षको लागी अध्यक्ष चयन गरेको हो ।

यस्तै समितीको उपाध्यक्षमा बासुदेब दाहाल, कोषाध्यक्षमा चन्द्र न्यौपाने , सचिब दिबेस्वर बास्कोटा र सह सचिबमा लक्ष्मी खाती चयन भएका छन ।

Siddi ganesh

समिती १३ सदस्ययी रहेको छ । २०६६ सालमा स्थापना भएको समितीका २०८ जना सदस्यहरु रहेका छन ।

Nawadurga
Leave A Reply

Your email address will not be published.