शारीरिक रुपमा अशत्त पुरुषको थ्रीडिभीएलद्धारा उद्धार

padma

अत्तरिया – सामाजिक सँस्था थ्रीडिभीएल क्रिएसनले कैलालीको अत्तिरियाबाट एक पुरुषको उद्धार गरेको छ ।

Shikhar Dental

बझाङको बुंगल नगरपालीका घरभई हाल कञ्चनपुरको कृष्णपुर बस्दै आएका गम्भीर वि क को उद्धार गरीएको हो ।

दुवै खुट्टा नचल्ने भएपछी अत्तरियाको पहाडरोडमा अलपत्र रहेका वि क को राती ११ बजेको समयमा ,स्थानीय तथा प्रहरीको सहयोगमा उद्धार गरिएको थ्रीडिभीएल क्रिएसनका अध्यक्ष दिपक ओझाले जानकारी दिए ।

उनलाई राती उद्धार गरी अत्तरियाकै एक होटलमा राखीएको र अहिले बिहान घरसम्म पठाईएको ओझाले बताएका छन् ।

 

Nawadurga
Leave A Reply

Your email address will not be published.