कञ्चनपुरको दोदा नदीमा डुबेर एक बालकको मृत्यु

padma

कञ्चनपुर –  कञ्चनपुरको दोदा नदीमा डुबेर एक बालकको मृत्ये भएको छ।

Shikhar Dental

बेलौरी नगरपालिका ५ बन्तरीया बस्ने सुनिल चौधरीको छोरा १४ वर्षीय निरज चौधरीको सोही ठाउँस्थित भकुण्डा दोदा नदीमा डुबेर बुधबार बिहान मृत्यु भएको हो।

नदीको किनारामा खेल्ने क्रममा चिप्लेर नदीमा डुबी अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.