Attariya Hospital Pvt.Ltd.

घोडाघोडी क्याम्पसको अध्यक्षमा सापकोटा

padma
milan sunchadi

धनगढी – कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित भएका छन्।

छविलाल तिवारीलाई हराउँदै सापकोटा अध्यक्ष बनेका हुन्। घोडाघोडी अध्यक्षसमेत रहेका सापकोटाले तिवारीलाई ६६ मतले पछि पारेका थिए।

तिवारीले १६८ मत पाउँदा सापकोटाले २३४ मत पाए। उपाध्यक्षतर्फ पनि सापकोटा प्यानलका यज्ञराज बिनाडी निर्वाचित भएका छन्। उनले १८९ मत ल्याए।

Siddi ganesh

उनीसँग पराजित भएका भानुभक्त आचार्यले १६० मत पाएका थिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.