कञ्चनपुरको भीमदत्तका विद्यालय चार दिनकालागी बन्द

Image
maya metro

अत्तरिया – कञ्चनपुरको भीमदत्त नगरपालिकाका विद्यालय चार दिनकालागी बन्द  भएका छन् ।

चिसो तथा शीतलहरका कारण विद्यार्थीको स्वास्थमा असर पर्ने भन्दै नगरपालिकाले चार दिन बिदा दिएको सूचनामार्फत जानकारी गराएको छ।

nisarga

नगरपालिका भित्रका शैक्षिक संस्थाहरु पुस २१ देखि २४ गतेसम्म बन्द हुनेछन्।