घाँटीमा मासु अड्किएर डोटीमा एक जनाको मृत्यु

Image
maya metro

डोटी – डोटीमा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ ।

घाँटीमा मासुको चोक्टा अड्किदा दिपायल सिलगढी नगरपालिका वडा नं। ५ का ५० का पदम मृत्यु भएको हो ।

nisarga

घरैमा मासु खाईरहेका नेपालीको घाँटीमा मासु अड्किएपछी जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।