Attariya Hospital Pvt.Ltd.

गोदावरीले ‘एक विद्यालय एक नर्स’ को अवधारणा अघि सार्ने

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले एक‘एक विद्यालय एक नर्स’ को अवधारणा अघि सार्ने भएको छ ।

 

शुक्रबार सम्पन्न भएको दशौँ नगर सभामा नगरपालीकाले आर्थीक वर्ष २०८०÷८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘एक विद्यालय एक नर्स’ को अवधारणा अनुसार विद्यालय नर्स कार्यक्रम सुरु गर्ने जनाएको हो ।

 

यो कार्यक्रमबाट पछील्लो समय बढ्दो क्रममा रहेको नसर्ने रोगहरुको समस्यालाई दिगो रुपले सम्बोधन गर्ने र स्वास्थ्य सम्बन्धी आधारभुत जानकारी विद्यालय स्तरमै प्रदान गरी स्वस्थ समाज निर्माणमा टेवा पुग्ने नगरपालीकाको विश्वास छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.