डोटीको शिखर १० का जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच

Image
maya metro

डोटी – डोटीको शिखर नगरपालीका वडा नम्बर १० का जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच गरीएको छ ।

शनीबार स्वास्थ्यकर्मी दिपक बलायरले १५० जना जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच गरेका हुन् ।

nisarga

जस्कालागी सेती डेन्टल होमका विनोद पन्त र जिल्ला अस्पताल डोटीका प्रेम बोगटीले सहयोग गरेका थिए ।