Attariya Hospital Pvt.Ltd.

गोदावरीको ६ नम्बर वडा कार्यालय घेराउ,छुटपिट नापी गर्न माग

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ को कार्यालय स्थानीयले घेराउ गरेका छन् ।

उनीहरुले छुटपिट जग्गा नापी गर्न माग गर्दै वडा कार्यालय घेराउ गरेका हुन् ।

कालो ब्यानरसहित उल्लेख्य संख्यामा स्थानीय वडा कार्यालय पुगेका छन् ।

Siddi ganesh

Nawadurga
Leave A Reply

Your email address will not be published.