अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ को कार्यालय स्थानीयले घेराउ गरेका छन् ।
उनीहरुले छुटपिट जग्गा नापी गर्न माग गर्दै वडा कार्यालय घेराउ गरेका हुन् ।
कालो ब्यानरसहित उल्लेख्य संख्यामा स्थानीय वडा कार्यालय पुगेका छन् ।