स्वास्थ्य मन्त्री बस्नेतसहितको टोलीद्वारा गेटा अस्पतालको अनुगमन

Image

अत्तरिया – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले कैलालीस्थित गेटा अस्पतालको अनुगमन गरेको छ ।

आज स्वास्थ्य मन्त्रालयका सचिव , यस क्षेत्रका सांसद तुलसि देवकोटा,गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट ,कंचनपुरकी सांसद गिता चौधरी लगाएतको उपस्थित रहेको थियो ।

अनुगमनका क्रममा अस्पतालका निर्देशक डाक्टर प्रमोद पन्तले प्रगति विवरण सार्वजनिक गरे ।