लम्कीचुहाका शिक्षा अधिकृत न्यौपानेलाई किन दलियो कालो मोसो ?यस्ता छन आरोपहरु

Image

कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालो मोसो दलिएको छ ।

सोमवार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको युवा संगठन क्रान्तिकारी युवा संगठनले कालो मोसो दलेको हो ।

शिक्षा अधिकृत न्यौपानेलाई विभिन्न ६ वटा आरोपहरु सहित युवा संगठनले कालो मोसो दलेको जनाएको छ ।

यस्ता छन आरोपहरु :