Attariya Hospital Pvt.Ltd.

नवज्योती माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बरम्बर ३ मा रहेको नवज्योती माध्यमिक विद्यालयमा निर्मित नयाँ भवन चारकोठे भवनको उद्घाटन गरिएको छ ।

भवनको बुधबार (आज) नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत छुट्याईएको ४५ लाख रुपैयामा विद्यालयको दुई तले ४ कोठे पक्कि भवन निर्माण गरिएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.