Attariya Hospital Pvt.Ltd.

शिवशक्ति कप फुटबल प्रतियोगिता : उद्घाटन खेलमा बाग युवा क्लब अत्तरिया विजयी

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा सुरु भएको शिवशक्ति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाग युवा क्लब अत्तरिया विजयी भएको छ ।

स्याउले स्थीत शिवशक्ति युवा क्लबको खेल मैदानमा आज भएको खेलमा १ का विरुद्ध ६ गोल गर्दै बाग युवा क्लब विजयी भएको हो ।

शिवशक्ति युवा क्लबले आयोजना गरेको वडा स्तरीय खुल्ला शिवशक्ति कप फुटबल प्रतियोगिताको आज एक कार्यक्रमबाबिच वडा नम्बर ८ का वडा सदस्य चन्द्र बिसीले प्रतियोगिताका मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.