Attariya Hospital Pvt.Ltd.

गोदावरीमा पहिलो दिन ३ सय ९० बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा दादुरा–रुबेला खोप अभियान सुरु भएको पहिलो दिन ३ सय ९० जना बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् ।

नगरपालिकाले आज पहिलो दिन गोदावरी नगरपालिका वडा नम्बर १ स्थीत घण्टेश्वर माविमा खोप लगाउने कार्यक्रम राखेको थियो ।

भोली वडा नम्बर १ मै रहेको जे के सेकेन्डरी स्कुलमा दादुरा–रुबेलाविरुद्धको खोप लगाईने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.