Attariya Hospital Pvt.Ltd.

स्याउलेमा मिट मार्ट सञ्चालन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउले बजारमा मिट मार्ट सञ्चालनमा आएको छ ।

स्थानीय श्याम सुन्दर भट्टले सञ्चालनमा लयाएको मिट मार्टको आज एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।

भट्टले ५ लाख लगानीमा मिट मार्ट सञ्चालनमा ल्याएका हुन् । उनले लियर्स जातका कुखुरा पालन पनि गर्दै आएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.