Attariya Hospital Pvt.Ltd.

गोदावरी नगरपालिकाद्वारा हाटखोलीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं ४ को हाटखोलीमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गोदावरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज  स्त्री रोग, हाडजोर्नी, नाक कान, घाटी, जनरल सर्जरी, जर्नल मेडिसिन सम्बन्धी चेकजाँच तथा उपचार सेवा दिन लागेको हो ।

धनगढीको केजी हस्पिटल प्रालिको प्राविधिक सहयोगबाट विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Siddi ganesh

गोदावरी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लको अध्यक्षतामा संचालित कार्यक्रममा गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, वडा सदस्य तारा छेडाल, केजी हस्पिटलका डाक्टर दीपक कुमार सिंह , डाक्टर सोनी डाक्टर घनस्याम जोशी, डाक्टर विवेक जोशी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन अहेब कपिल साउदले गरेका हुन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.