गोदावरी-१२ द्वारा जेष्ठ नागरिकका लागि स्वाथ्य शिविर सञ्चालन

Image
oplus_0

अत्तरिया – गोदावरी नगरपालिका वडा नम्बर १२ ले जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

पद्मा अस्पताल प्रालिको प्राविधिक सहयोगमा सोमबार र मङ्गलबार २ दिने जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

स्वास्थ्य शिविरमा पदमा अस्पतालका गणेश फुलारा, डा बेन्जु कोइराला, डा जीवानन्द बिष्ट लगायतका स्वास्थ्यकर्मीहरूले सेवा दिईरहेका छन् ।