Attariya Hospital Pvt.Ltd.

धनगढीका विद्यालयमा ७ गते सम्म गर्मी बिदा

padma
milan sunchadi

धनगढी – धनगढी उपमहानगरपालिकाले विद्यालयमा दुई दिन गर्मी बिदा दिएको छ ।

बढ्दो अत्याधिक गर्मीको कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै मिति २०८१।०३।०५ गतेदेखि ७ गतेसम्म वर्षे विदाबाट मिलान हुने गरी यस उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले अध्ययन अध्यापन कार्य नगरी विदाको व्यवस्था मिलाउन नगरपालिकाले एक सुचना मार्फत निर्देशन दिएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.