
अत्तरिया – कैलालीकाे गोदावरी नगरपालिकाको प्रशासकीय अधिकृतमा धर्मराज बिनाडी र लेखा शाखा प्रमुखमा प्रकाश भट्ट हाजिर भएका छन् ।
बिनाडी आज हाजिर भएका हुन् भने भट्ट केही दिन अगाडी नै हाजिर भएका थिए ।

उनीहरु दुवैजनालाई आज नगर प्रमुख विरेन्द्र भट्ट सहित जनप्रतिनिधि र कर्मचारीले कार्यालयमा स्वागत गरेका छन् ।
















