चुरेमा चट्याङ लागेर दुई गोरु मरे

Image
maya metro

अत्तरिया – कैलालीको चुरेमा चट्याङ लागेर दुई गोरु मरेका छन् ।

चुरे गाउँपालिका वडा नम्बर- ६ मड्डका लक्ष्मण बहादुर थापाको गोठमा चट्याङ लागेर २ गोरु मरेका हुन् ।

nisarga

आइतबार दिउँसो आएको पानीसंगै चट्याङ परेको थियो ।