गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

Image
maya metro

अत्तरिया – कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्।

घाइते हुनेमा जिल्लाको गोदावरी नगरपालिका–३ की तुलसी विक रहेको प्रहरीले जनाएको छ।

nisarga

सोमवार धारामा नुहाउने क्रममा उन सर्पले टोकेर घाइते भएकी प्रहरीले बताएको छ।

घाइते विकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।