कञ्चनपुरमा नगदसहित ९ जना जुवाडे पक्राउ

Image
फाईल फोटो
maya metro

कञ्चनपुर – कञ्चनपुरमा नगदसहित ९ जना जुवाडे पक्राउ परेका छन्।

कञ्चनपुर बेदकोट नगरपालिका ९ कोल्डस्टोर स्थित बिकास बमले संचालन गरेको अम्बै कटेजमा जुवातास खेलि खेलाइ रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो।

nisarga

उनीहरुलाई नगद १ लाख ६९ हजार ९३५ रुपैँयासहित नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।