
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा रहेको थारु कल्याणकारीणी सभा (थाकस) नगर समिति मजगाउँले नगरपालिकालाई सहयोग गरेको छ ।
सभाले दुई थान स्टिल कुर्चि सहयोग गरेको हो । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा नगरपालिकामा आगलागी र तोडफोड भएपछि नगरपािलकाले सहयोग आह्वान गरेको थियो ।
















