दार्चुलाबाट भन्सार छलीको श्रृङ्गारका सामान बरामद

Image
maya metro

दार्चुला – दार्चुलाबाट भन्सार छलीको श्रृङ्गारका सामान बरामद गरिएको छ।

जिल्लाको लेकम गाउँपालिका–५ चौपाताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५२ हजार मूल्य बराबरको श्रृङ्गार लगायत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

nisarga

अन्य सामान मंगलबार इलाका प्रहरी कार्यालय रिठाचौपाता, दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।