डडेल्धुरामा खाना पकाउने क्रममा आगलागी, ३ लाख बराबरको क्षति

Image
फाइल फोटो
maya metro

डडेल्धुरा – डडेल्धुरामा खाना पकाउने क्रममा आगलागी भएको छ।

डडेल्धुराको अमरगढी नगरपा

nisarga

शुक्रबार बेलुकी स्थानीय राजबहादुर रावलको काठ र जस्तापाताले बनेको दुईतले, दुई कोठे टहराको भान्सा कोठाबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

आगलागीबाट नगद, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोबाइललगायतका सामग्री जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।