पत्रकार किशोर श्रेष्ठ पक्राउ

Image
maya metro

पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् ।

उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो । उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।

nisarga

प्रहरी उच्च स्रोतले पक्राउ गरेको जानकारी दिएको छ ।

यद्यपि उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन ।