डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट २८ वर्षिय युवकको उम्मेदवारी

Image
maya metro

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकामा नेपाली कांग्रेसबाट २८ वर्षिय युवकले उम्मेदवारी दिएका छन । २८ वर्षीय भरत जोशीले कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका हुन ।

त्रिचन्द्र क्याम्पसबाट फिजिक्समा स्नातक सकाएपछि जोशीले चीनबाट ‘एड्मोस्फेरिक फिजिक्स’मा मास्टर्ससमेत गरेका छन्। कान्छा उम्मेदवार जोशीले उम्मेदवारी दर्ता गराएसँगै जिल्लाभर चर्चा चलेको छ। भरत बडायर नेपाली काँग्रेस परशुराम नगरका सभापति पनि हुन्।

nisarga

जोशीले सोमबार उम्मेदवारी दर्ता गराएका हुन ।