डडेल्धुराको अमरगढीमा कांग्रेस विजयी

Image
maya metro

डडेल्धुरा – डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा कांग्रेसकातर्फवाट मेयरका उम्मेदवार डिल्ली राज जोशी र कांग्रेसकै उपमेयरका उम्मेदवार पार्वती झुकाल विजयी भएका छन।

प्रतिष्पर्धाका बिच नेपाली कांग्रेस विपिका उम्मेदवार हरि प्रसाद भट्टलाई पछी पार्दै जोशी विजयी भएका हुन।

nisarga

नेकपा एमालेको तर्फ बाट उपमेयरका उम्मेदवार यज्ञराज अवस्थी लाई पछयाउंदै झुकाल उपमेयरमा विजयी भएका हुन।

११ वटा वडा रहेको अमरगढीमा वडा नं ८ बाहेकका सवै वडामा वडा अध्यक्ष काँग्रेसले जितेको छ।